अछाममा मनोनयन दर्ताको समय कुन दललाई कति बजे ?

khaptadpress.com

अछाम। अछाममा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले दल अनुसार उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो। यस्तै बैठकले निर्वाचन आयोगबाट जारी भएका निर्देशिका तथा आचारस‌ंहिता सबैले पूर्णरुपमा पालना गर्ने पनि निर्णय भएको छ। 

यस्तो छ दल अनुसारको समय


प्रतिक्रिया