काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साताको हुने भएको छ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा वैशाखको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ।
बैठकका निर्णयहरु :