काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
लुम्बिनी यसपालि पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ भने अघिल्लो संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम जसरी पनि आफ्नै पोल्टामा पार्ने ध्यानमा छ।
२८ मङ्सिर २०८२, शनिवार ०३:३४ मा प्रकाशित