पूर्वगृहमन्त्री लेखकले जाँचबुझ आयोगलाई दिए लिखित बयान

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन्।

लेखक आज जाँचबुझ आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान दिएका हुन्।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। आयोगले उनलाई बयानका लागि बोलाएको थियो।

यस्तो छ बयान



प्रतिक्रिया